मंगलबार मात्रै एक करोड ५९ लाख कित्ता हकप्रद र ८ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

<p>काठमाडौं । मंगलबार मात्रै एक करोड ५९ लाख १० हजार २४९ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । साथै, सोही दिन ८ करोड २८ लाख ८५ हजार ३१५ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । मंगलबार तीन कम्पनीको हकप्रद र दुई कम्पनीको बोनस गरि जम्मा ५ वटा कम्पनीको सेयर नेप्सेमा सूचिकृत भएको हो [&hellip;]</p>

listing_shareकाठमाडौं । मंगलबार मात्रै एक करोड ५९ लाख १० हजार २४९ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । साथै, सोही दिन ८ करोड २८ लाख ८५ हजार ३१५ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।

मंगलबार तीन कम्पनीको हकप्रद र दुई कम्पनीको बोनस गरि जम्मा ५ वटा कम्पनीको सेयर नेप्सेमा सूचिकृत भएको हो । लक्ष्मी लघुवित्त संस्थाको ११ लाख कित्ता र सूर्या लाइफ इन्स्योरन्सकोे १२ लाख ५० हजार कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

त्यस्तै, सिन्धु विकास बैंकको १२ लाख ९ हजार कित्ता र प्राइम कमर्सियल बैंकको एक करोड २३ लाख ५० हजार कित्ता हकप्रद नेप्सेमा सूचिकृत भएको छ ।

उता तिनाउ विकास बैंकको ६ लाख ८२ हजार ७४० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । त्यस्तै, सिन्धु विकास बैंकको २ लाख ३ हजार १७५ कित्ता हकप्रद सूचिकृत भएको छ ।

Share News