उज्वेकिस्तानको अन्न उत्पादन ६ महिनामा ६.६ प्रतिशतले बढ्यो

<p>काठमाडौं । सन् २०२४ को पहिलो ६ महिनामा उज्वेकिस्तानले ५.८ मिलियन टन अन्न उत्पादन गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ६.६ प्रतिशतले बढेको छ । फरघाना क्षेत्रले अन्न उत्पादनमा अग्रणी स्थान ओगटेको छ । कुलको १२ प्रतिशत फरघाना क्षेत्रले ओगटेको हो । सबैभन्दा थोरै २.३ प्रतिशत काराकलपाकस्तान गणतन्त्रमा देखिएको छ । देशको [&hellip;]</p>

काठमाडौं । सन् २०२४ को पहिलो ६ महिनामा उज्वेकिस्तानले ५.८ मिलियन टन अन्न उत्पादन गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ६.६ प्रतिशतले बढेको छ ।

फरघाना क्षेत्रले अन्न उत्पादनमा अग्रणी स्थान ओगटेको छ । कुलको १२ प्रतिशत फरघाना क्षेत्रले ओगटेको हो । सबैभन्दा थोरै २.३ प्रतिशत काराकलपाकस्तान गणतन्त्रमा देखिएको छ ।

देशको अनाज उत्पादन २०२३ मा पहिलो पटक ८.२ मिलियन टन पुगेको छ । एजेन्सी

Share News