डिशहोमले सार्वजनिक गर्‍याे नयाँ योजना, इन्टरनेट जोड्दा तीन महिना बोनस

<p>काठमाडौं । डिशहोमले यो वर्षको चाडमा आफ्नो इन्टरनेट जोड्ने नयाँ ग्राहकहरूका लागि &#8216;खुसीकाे सेलिब्रेसन&#8217; योजना सार्वजनिक गरेको छ । डिशहोमले योजनाअन्तर्गत २०० तथा ३०० एमबीपीएसको वार्षिक रिचार्ज वा नयाँ कनेक्सन गर्दा थप ३ महिना बोनस ग्राहकहरूलाई प्रदान गर्न लागेको हो । यस याेजनाकाे लाभ उठाउन ग्राहकहरूले नजिकको डिशहोम डिलर वा हट लाइन नं. ०१–५९७०३६५ मा [&hellip;]</p>

काठमाडौं । डिशहोमले यो वर्षको चाडमा आफ्नो इन्टरनेट जोड्ने नयाँ ग्राहकहरूका लागि ‘खुसीकाे सेलिब्रेसन’ योजना सार्वजनिक गरेको छ ।

डिशहोमले योजनाअन्तर्गत २०० तथा ३०० एमबीपीएसको वार्षिक रिचार्ज वा नयाँ कनेक्सन गर्दा थप ३ महिना बोनस ग्राहकहरूलाई प्रदान गर्न लागेको हो ।

यस याेजनाकाे लाभ उठाउन ग्राहकहरूले नजिकको डिशहोम डिलर वा हट लाइन नं. ०१–५९७०३६५ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएकाे छ ।

स्थापनाको छोटो अवधिमै साढे तीन लाख बढी ग्राहकहरूलाई डिशहाेमले इन्टरनेट सेवा दिइरहेको छ ।

Share News