यी हुन् एनपीएलका ८ महँगा खेलाडी, कुन टिममा को परे ?

<p>काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिगको अक्सन आइतबार भइरहेको छ । अहिलेसम्मको अपडेटअनुसार ८ वटा खेलाडी १५ लाखमा बिक्री भएका छन् । अहिलेसम्म पाँचवटा टिमले ए ग्रेडका खेलाडी १५ लाखमा पाएका छन् । यी हुन् १५ लाखमा बिक्री हुने खेलाडीः प्रतिश जिसी– १५ लाख– विराटनगर किङ्स लोकेश बम– १५ लाख– विराटनगर किङ्स सूर्य तामाङ– [&hellip;]</p>

काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिगको अक्सन आइतबार भइरहेको छ । अहिलेसम्मको अपडेटअनुसार ८ वटा खेलाडी १५ लाखमा बिक्री भएका छन् ।

अहिलेसम्म पाँचवटा टिमले ए ग्रेडका खेलाडी १५ लाखमा पाएका छन् ।

यी हुन् १५ लाखमा बिक्री हुने खेलाडीः

प्रतिश जिसी– १५ लाख– विराटनगर किङ्स
लोकेश बम– १५ लाख– विराटनगर किङ्स
सूर्य तामाङ– १५ लाख– लुम्बिनी लायन्स
विवेक यादव– १५ लाख– लम्बिनी लायन्स
अनिल कुमार साह– १५ लाख– जनकपुर बोल्डस्
ललित नारायण राजबंशी– १५ लाख– जनकपुर बोल्डस्
सागर ढकाल– १५ लाख– पोखरा एडभेन्चर्स
शाहब आलम– १५ लाख– काठमाडौं गोर्खाज

Share News