इजिप्ट र क्यामरुनबीच आर्थिक सहयोग बढाउने सहमति

<p>काठमाडौं । इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टीले क्यामरुनसँग आर्थिक सहयोग बढाउन आफ्नो देशको प्रतिवद्धतालाई जोड दिएका छन् । अब्देलाट्टीले क्यामेरोनियन विदेशमन्त्री लेजेउने एमबेला एमबेलासँगको भेटपछि यस्तो टिप्पणी गरेका हुन् । दुई मन्त्रीबीच बाँध निर्माण, ऊर्जा र विद्युत पहुँचका क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको थियो । बैठकमा दुईवटा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।</p>

काठमाडौं । इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टीले क्यामरुनसँग आर्थिक सहयोग बढाउन आफ्नो देशको प्रतिवद्धतालाई जोड दिएका छन् ।

अब्देलाट्टीले क्यामेरोनियन विदेशमन्त्री लेजेउने एमबेला एमबेलासँगको भेटपछि यस्तो टिप्पणी गरेका हुन् ।

दुई मन्त्रीबीच बाँध निर्माण, ऊर्जा र विद्युत पहुँचका क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको थियो । बैठकमा दुईवटा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

Share News