९ महिनामा इजिप्टको खाद्य उद्योगको निर्यात ४.६ बिलियन डलर

<p>काठमाडौं । इजिप्टको खाद्य उद्योगको निर्यात ९ महिनामा ४.६ बिलियन डलर पुगेको छ । सन् २०२४ को जनवरीदेखि सेप्टेम्बरसम्म इजिप्टको खाद्यान्न निर्यात ४.६ बिलियन अमेरिकी डलर पुगेको हो । जुन गत वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले बढेको छ । इजिप्टको खाद्य निर्यात काउन्सिलले मङ्गलवार गरेको एक प्रतिवेदनले यी तथ्याङ्कहरूले निर्यात मूल्य र वृद्धि दरका [&hellip;]</p>

काठमाडौं । इजिप्टको खाद्य उद्योगको निर्यात ९ महिनामा ४.६ बिलियन डलर पुगेको छ ।

सन् २०२४ को जनवरीदेखि सेप्टेम्बरसम्म इजिप्टको खाद्यान्न निर्यात ४.६ बिलियन अमेरिकी डलर पुगेको हो ।

जुन गत वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले बढेको छ । इजिप्टको खाद्य निर्यात काउन्सिलले मङ्गलवार गरेको एक प्रतिवेदनले यी तथ्याङ्कहरूले निर्यात मूल्य र वृद्धि दरका लागि नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको बताएको छ ।

Share News