सीडीएससी विनियमावली संशोधन, वार्षिक ५० रुपैयाँमै डिम्याटको स्टेटमेन्ट

<p>काठमाडौं । सेयर बजारका हितग्राही (डिम्याट) खाता वालाले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)बाट बार्षिक ५० रुपैयाँमा खाताको विवरण अलनलाइनमार्फत पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डको स्वीकृती लिइ सीडीएससीले दोस्रोपटक संशोधन गरेको धितोपत्र केन्द्रिय निक्षेप सेवा विनियमावली २०७३ मा उक्त व्यवस्था भएसँगै हितग्राहीले यस्तो सुविधा पाउने भएका हुन । संशोधित विनियमावली कार्यान्वयनमा ल्याउने विषयमा सीडीएससीले [&hellip;]</p>

काठमाडौं । सेयर बजारका हितग्राही (डिम्याट) खाता वालाले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)बाट बार्षिक ५० रुपैयाँमा खाताको विवरण अलनलाइनमार्फत पाउने भएका छन् ।

नेपाल धितोपत्र बोर्डको स्वीकृती लिइ सीडीएससीले दोस्रोपटक संशोधन गरेको धितोपत्र केन्द्रिय निक्षेप सेवा विनियमावली २०७३ मा उक्त व्यवस्था भएसँगै हितग्राहीले यस्तो सुविधा पाउने भएका हुन ।

संशोधित विनियमावली कार्यान्वयनमा ल्याउने विषयमा सीडीएससीले सार्वजनिक सूचना जारी गरेरै सहयोगका आग्रह गरेको छ ।

माघ १५ देखि यो विनियमावली लगाू भइसहेकेकोले सरोकारलाई कार्यान्वयनमा सूचित गरिएको उल्लेख छ । आर्थिक अभियान दैनिकबाट ।

Share News