वसन्त ऋतुको आगमनसँगै खुल्यो काठमाडौं उपत्यकाको आकाश (तस्बिरहरू)

काठमाडौं । करिब एक सातापछि काठमाडौं उपत्यकाको आकाश खुलेको छ । धुम्म परेको बादल हटेसँगै उपत्यकाको आकाश रमणीय अनि मनमोहक देखिएको छ । आजदेखि वसन्त ऋतुको आगमन पनि भएको छ ।

शुक्रबार धरहराबाट देखिएको काठमाडौंको मनमोहक दृष्य हामीले क्यामेरामा कैद गर्ने प्रयास गरेका छाैं ।

तस्बिरहरू :

Share News