प्रभु इन्स्योरेन्सको १९ लाख कित्ता हकप्रद सेयर निष्कासन, चैत ३० गतेदेखि आवेदन खुला

<p>काठमाडौं । प्रभु इन्स्योरेन्सले १९ लाख २५ हजार ७८ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले  २ कित्ता र बराबर एक कित्ता अर्थात ५० प्रतिशत हकप्रद निष्सकासन गरेको हाे । कम्पनीकाे चुक्ता पुँजी हाल ३८ करोड ५० लाख १५ हजार ७१६ रुपैयाँको छ । हकप्रद सेयरकाे लागि यही चैत्र ३० गतेबाट जेठ २ गतेसम्मका [&hellip;]</p>

काठमाडौं । प्रभु इन्स्योरेन्सले १९ लाख २५ हजार ७८ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले  २ कित्ता र बराबर एक कित्ता अर्थात ५० प्रतिशत हकप्रद निष्सकासन गरेको हाे । कम्पनीकाे चुक्ता पुँजी हाल ३८ करोड ५० लाख १५ हजार ७१६ रुपैयाँको छ ।

हकप्रद सेयरकाे लागि यही चैत्र ३० गतेबाट जेठ २ गतेसम्मका अावेदन गर्न सकिने कम्पनीले जनाएकाे छ । यसको सेयर निष्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापटिल लिमिटेड हो । यसको आवेदन प्रभु क्यापिटल कमलादी र प्रभु बैंक र यसका शाखा कार्यालयबाट आवेदन दिन पाइने छ ।

Share News