काठमाडौं । नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा डा.विश्व पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नरमा नियुक्त गरेको हो ।
उनी गभर्नरमा नियुक्त भएसँगै अब उनको हस्ताक्षरको पनि चर्चा हुन थालेको छ । उनले सपथ र कार्यभार बुधबार सम्हाल्ने बुझिएको छ । उनले बुधबार सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतबाट सपथ लिनेछन् ।
यस्तो छ उनको हस्ताक्षर
