फूलमालासहित गभर्नरको पर्खाइमा राष्ट्र बैंकका कर्मचारी {तस्बिरहरू}

काठमाडौं । नेपाल राष्ट्र बैंकले नवनियुक्त गभर्नर डा. विश्व पौडेलको स्वागतको तयारी गरेको छ । राष्ट्र बैंकले कर्मचारीहरुलाई तयारका साथ फुलमालासहित प्रवेश द्वारमा तयार अवस्थामा राखेको छ । 

पौडेलले सर्वोच्च अदालतबाट सपथ लिएर राष्ट्र बैंक जाँदैछन् । उनले सर्वोच्च अदालत पुगेर प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग सपथ लिएका थिए । अब उनी पदभार ग्रहणका लागि राष्ट्र बैंक जाँदैछन् । nullnullnull

उनलाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा नियुक्त गरेको थियो । उनीसँगै तीन जनाको नाम सिफारिस भएको थियो । nullnullnullnullnullnull

Share News