काठमाडौं । नवनियुक्त गभर्नर डा. विश्व पौडेलले कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा स्वीकृत नगर्ने संकेत गरेका छन् ।
बुधबार पदभार ग्रहण गर्न पुगेका उनलाई सञ्चारकर्मीले भट्टको राजीनामा स्वीकृत हुन्छ वा हुँदैन भन्ने जिज्ञासामा उनले भने, ‘मेरो हातमा हाइपुगेको छैन, अब सायद पहिलेको जस्तो अवस्था नहोला । मिलेर जानुपर्छ ।’