प्रधानमन्त्री दाहालले गरे थाङ्का चित्रको अवलोकन

<p>काठमाडौं । एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा भाग लिन हाइनान प्रान्तको बोआओ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार थाङ्का चित्रको अवलोकन गरेका छन्। रासस</p>

काठमाडौं । एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा भाग लिन हाइनान प्रान्तको बोआओ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार थाङ्का चित्रको अवलोकन गरेका छन्। रासस

Share News