नेपाल प्रहरीले माग्यो १८ सय ४२ जना प्रहरी जवान

काठमाडौं । नेपाल प्रहरीले प्रहरी १ हजार ८४२ जना प्रहरी जवान मागेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार देशभर १ हजार ८४२ जना प्रहरी माग गरिएको हो । 

गत मंसिरमा नेपाल प्रहरीमा (जनपद) प्रहरी समूहतर्फ प्रहरी जवान पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम १ हजार १६५ जनाका लागि दरखास्त आह्वान गरेको थियो । तर, यस अवधिमा रिक्त हुन आई ६७७ जना थप माग गरिएको प्रहरी कार्यालयले जनाएको छ । 

null

Share News