सेयरधितो कर्जाको सीमा बढ्यो, लगानीकर्तालाई राहत

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ । 

गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै सेयर धितो कर्जाको सीमा बढाएर २५ करोड पुर्याएका हुन् । अहिले यस्तो सीमा २० करोड रुपैयाँ रहेको छ । 
 

Share News