नाडा अटो शोको तयारी अन्तिम चरणमा (फोटो–फिचर)

काठमाडौं । मंगलबारदेखि भृकुटीमण्डपमा सुरु हुने नाडा अटो शो- २०२५ को तयारी अन्तिम चरणमा पुगेको छ । अहिले भृकुटीमण्डपमा स्टल बनाउने काम धमाधम भइरहेको नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) ले जनाएको छ । 

नाडाका अनुसार अटो शोलाई भव्य, व्यवस्थित र उत्कृष्ट बनाउनका लागि सजावटका कामहरु भइरहेका छन् । 

यसपटकको नाडा अटो शोमा मुख्य आकर्षकका रूपमा उड्ने कारदेखि रोबोटसम्म देख्न सकिनेछ । 

तस्बिरहरू : नरेश बोहोरा/विकासन्युज

nullnullnullnullnullnullnullnullnullnull

​​​​​​​nullnullnull

​​​​​​​null

​​​​​​​null

Share News