काठमाडौं । नयाँ बानेश्वरमा फेरि एक जनालाई गोली लागेको छ ।
प्रहरीले प्रदर्शकारीलाई गोली प्रहार गरेको हो ।
सोमबार मात्रै प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो भने सयौं घाइते भएका छन् ।