मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले दिए राजीनामा

काठमाडौं । मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएका छन् ।

जनमतका अध्यक्ष डा. सीके राउतको निर्देशनमा उनले राजीनामा दिएका हुन् ।

यसअघि कृषिमन्त्री रामनाथ अधिकारीले पनि राजीनामा दिने घोषणा गरिसकेका छन् । कांग्रेस नेता शेखर कोइरालाले आफू निकट मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइसकेका छन् । 

Share News