कैलाली कारागारका सबै कैदीबन्दी निस्किए

काठमाडौं । कैलाली कारागार कब्जा भएपछि त्यहाँ रहेका सबै कैदीबन्दी बाहिरिएका छन् ।

‘जेनजी’ आन्दोलनमा सहभागी प्रदर्शनकारीहरूले मंगलबार कारागार परिसरमै कब्जा जमाएपछि कैदीबन्दीहरू निस्किएका हुन् ।

प्रदर्शन उग्र बन्दै गएपछि देशभर विभिन्न सरकारी निकाय र संरचनाहरू प्रदर्शनकारीको निशानामा परिरहेका छन् ।

Share News