बग्गीखाना ध्वस्त, सबै कागजात जले (फोटो फिचर)

काठमाडौं । जेनजी आन्दोलनको क्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखाना जलेर ध्वस्त भएको छ । मंगलबार प्रदर्शनका क्रममा बग्गीखानमा ट्राफिक प्रहरी कार्यालय भवनलगायत विभिन्न  सवारीसाधनहरूमा आगजनी गरेसँगै ठूलो क्षति पुगेको छ । 

यस्तै, कार्यालयमा रहेका सबै कागजातहरु जलेर ध्वस्त भएका छन् । आन्दोलनमा प्रदर्शनकारीले सार्वजनिक सम्पत्तिमा व्यापक क्षति पुर्याएका छन् ।

nullnullnullnullnullnullnullnullnullnull

Share News