नेपाल बैंकका नव नियुक्त अध्यक्ष शर्माले लिए शपथ

काठमाडौं । नेपाल बैंक लिमिटेडका नव नियुक्त अध्यक्ष डिल्लीराम शर्माले शपथ लिएका छन् । 

भदौ २० गतेको बैठकबाट सञ्चालक समितिको अध्यक्षमा पदमा नियुक्त भएका शर्माले असोज २ गते राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलबाट शपथ ग्रहण गरेका हुन् ।
 

Share News