अध्यक्षमा ओली निर्वाचित

भाेट हाल्दै केपी शर्मा ओली र ईश्वर पाेखरेल ।

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

उनले १ हजार ६६३ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत प्राप्त गरेका छन् ।

निर्वाचन परिणामको औपचारिक घोषणा हुन भने बाँकी रहेको छ ।

Share News