काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । अध्यक्ष पदमा केपी शर्मा ओली विजयी भएका छन् ।
कुल १९ पदाधिकारी पदको प्रतिस्पर्धामा १७ जना ओली पक्षका र २ जना ईश्वर पोखरेल प्यानलका विजयी भएका छन् ।
यसका साथै केन्द्रीय सदस्यहरूको मत परिणाम पनि सार्वजनिक भइसकेको छ ।
एमालेको केन्द्रीय कमिटीमा ३०१ सदस्य रहने व्यवस्था छ ।
यस्तो छ केन्द्रीय सदस्य र पदाधिकारीहरूले प्राप्त गरेको मत परिणाम :