रास्वपाबाट सस्मित पोखरेलले गरे क्षेत्र नं ५ बाट मनोनयन दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट काठमाडौं क्षेत्र नं ५ बाट सस्मित पोखरेलले उम्मेदवारी दर्ता गरेका छन् ।

पोखरेलले मंगलबार (आज) उम्मेदवारी दर्ता गरेका हुन् ।

उम्मेदवार पोखरेलले पार्टीको मूल नीतिलाई मजबुत बनाउँदै निर्वाचन क्षेत्रमा विकास र समृद्धि प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

Share News