ईश्वर पोखरेलले गरे काठमाडौं- ५ बाट उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेका निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौं क्षेत्र नं ५ बाट उम्मेदवारी दर्ता गरेका छन् ।

पोखरेलले मंगलबार (आज) उम्मेदवारी दर्ता गरेका हुन् ।

उनी २०७९ मा भएको प्रतिनिधिसभा चुनावमा कांग्रेसका प्रदीप पौडेलसँग पराजित भएका थिए ।
 

Share News