श्रम संस्कृति पार्टीबाट अमित थापाले गरे काठमाडौं- ५ बाट मनोनयन दर्ता

काठमाडौं । श्रम संस्कृति पार्टीका अमित थापाले काठमाडौं- ५ बाट मनोनयन दर्ता गरेका छन् ।

थापाले मंगलबार (आज) उम्मेदवारी दर्ता गरेका हुन् ।

Share News