कुलमान घिसिङले गरे काठमाडौं - ३ बाट उम्मेदवारी दर्ता

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं - ३ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

उनले मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच एकता सहमति भंग भएको थियो ।

एकता प्रक्रिया भंग भएपछि दुवै दल अलगअलग तरिकाले निर्वाचनमा गएका हुन् ।  

Share News