काठमाडौं । गतिशील लोकतान्त्रिक पार्टीकी केन्द्रीय सदस्य निषा अधिकारीले काठमाडौं क्षेत्र नम्बर ५ बाट मनोनयन गराएकी छन् ।
अधिकारीले मंगलबार उम्मेदवारी दर्ता गराएकी हुन् ।
अधिकारी अभिनेत्री हुन् । उनले ३० भन्दा धेरै फिल्ममा अभिनय गरेकी छन् ।