काठमाडौं । फागुन २१ गते हुने निर्वाचनका लागि उमेदवारहरूको उम्मेदवारी दर्ता भइरहेको छ ।
निर्वाचन आयोगका सहप्रवक्ता कुलबहादुर जिसीका अनुसार अपरान्ह ४ः३० सम्म २ हजार १७ जना उमेदवारहरूले मनोनयन दाखिला गरेका छन् ।
आयोगले अहिले साढे ५ बजे नियमित पत्रकार सम्मेलन गरेर मनोनयन सम्बन्धी जानकारी दिने जनाएको छ ।