एस डेभलपमेन्ट बैंकको सञ्चालकमा श्रवण ज्योति कंसाकार नियुक्त

<p>काठमाडौं । एस डेभलपमेन्ट बैंकको सञ्चालकमा श्रवण ज्योति कंसाकार नियुक्त भएका छन् । चैत २१ गते सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई आगामी चार वर्षको लागि सञ्चालकमा चयन गरेको हो । बैठकले कंसाकारलाई संस्थापक शेयरधनी समूहको तर्फबाट सञ्चालकमा नियुक्त गरेको हो । कंसाकारको कार्यकाल चैत २१ गतेदेखि नै शुरु भएको छ ।</p>

काठमाडौं । एस डेभलपमेन्ट बैंकको सञ्चालकमा श्रवण ज्योति कंसाकार नियुक्त भएका छन् । चैत २१ गते सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई आगामी चार वर्षको लागि सञ्चालकमा चयन गरेको हो ।

बैठकले कंसाकारलाई संस्थापक शेयरधनी समूहको तर्फबाट सञ्चालकमा नियुक्त गरेको हो । कंसाकारको कार्यकाल चैत २१ गतेदेखि नै शुरु भएको छ ।

Share News