राष्ट्रियसभा अध्यक्ष दाहालले गरे मतदान

चितवन । राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले मतदान गरेका छन् ।

उनले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत भरतपुर महानगरपालिका वडा नं १४ शान्तिपुर स्थित नेपाल पुलिस स्कूल मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

मतदानपश्चात उनले जनताको माग अनुसार निर्वाचित जनप्रतिनिधिले काम गर्नेमा आफू ढुक्क रहेको बताए ।

Share News