काठमाडौं । कैलाली क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार आनन्दबहादुर चन्द दोब्बरभन्दा बढी मतान्तरले अग्रस्थानमा छन् ।
चन्दले ३९४४ मत ल्याउँदा कांग्रेसका नरनारायण शाह १४७५ भोटसहित दोस्रो स्थानमा छन् ।
एमालेका यज्ञराज ढुङ्गानाले ८४६ मत पाउँदा प्रेम आले ७८७ भोटका साथ चौथो स्थानमा छन् ।