सुनसरी १ मा ८० हजार मत गणना हुँदा हर्कले ३४ हजार कटाए

काठमाडौं । सुनसरी १ मा श्रम संस्कृतिका पार्टीका उम्मेदवार हर्क साम्पाङ राईले अग्रता कायमै राखेका छन् । उनले ३४ हजार ३४१ मत ल्याएका छन् । 

रास्वपाका शरिन तामाङले २३ हजार ८६३, तारा चिन्हका मनोज भट्टराईले ५ हजार ८७४, एमालेका टिकाराम लिम्बुले ५ हजार ६८७ र नेपाली कांग्रेसका सुजेन्द्र गोलेले ३ हजार ६०९ मत पाएका छन् ।
 

Share News