हिमालय एयरलाइन्सको दुबई उडान पुनः सुचारु

काठमाडौं । मध्यपूर्वका देशहरूमा पछिल्लो समय विकसित तनावका कारण प्रभावित बनेका दुबई उडान पुनः सुचारु हुने भएका छन् । हिमालय एयरलाइन्सले आफ्नो निर्धारित दुबई सेक्टरको उडान सेवा पुनः सञ्चालनमा आएको जानकारी दिएको छ ।

एयरलाइन्सका अनुसार यात्रुहरूले टिकट पुनः प्रमाणीकरण गर्न वा नयाँ टिकट बुकिङका लागि सम्बन्धित ट्राभल एजेन्सी वा बुकिङ कार्यालयसँग सम्पर्क गर्न अनुरोध गरिएको छ ।   

Share News