मंगलबार सुनको मूल्य २ लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार हुँदै

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । मंगलबार सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले घटेको हो । 

सुनचाँदी व्यवसायीका अनुसार मंगलबार सुनको मूल्य तोलामा २ लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । साथै चाँदीको मूल्य तोलामा ४ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको छ ।   

Share News