उत्साहित हुँदै संसद छिरे रवि, सिलाम साक्मा लगाएर पुगे बालेन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) शपथ ग्रहण समारोहमा पुगेका छन् ।

रवि उत्साहित हुँदै संसदमा प्रवेश गरेका छन् भने बालेन सिलाम साक्मा लगाएर शपथ ग्रहणमा पुगेका हुन् । 

किराती संस्कृतिमा सिलाम साक्मालाई शुभको संकेत मानिन्छ । 

Share News