काठममाडाै। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोविता गौतम कानुन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बन्ने भएकी छिन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा उनी कानुनी मन्त्री बन्ने भएकी हुन् ।
कानुनकी जानकार रहेकी उनी अधिवक्ता समेत हुन् । गौतम यसअघि २०७९ को चुनावमा काठमाडौं–२ बाट निर्वाचित भएकी थिइन् । यसपटक उनी चितवन ३ बाट उम्मेदवारी दिएकी थिईन् । जहाँ उनले
भरतपुर महानगरकी पूर्वमेयर रेनु दाहाललाई पराजति गरेकी थिइन् ।
उनले ५९ हजार २७७ मत प्राप्त गरेकी थिइन् ।