भौतिक पूर्वाधारमन्त्री लम्सालले गरे पदभार ग्रहण

काठमाडौं । नवनियुक्त भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री सुनिल लम्सालले पदभार ग्रहण गरेका छन् । शुक्रबार शितलनिवासमा मन्त्रीको सपथ लिएपछि मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

उनले मन्त्रालयमा आन्तरिक छलफल गरेर निर्णय सार्वजनिक गर्ने बताएका छन् । 

Share News