काठमाडौं । सरकारको प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेल बनेका छन् ।
आजमात्रै बनेको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेललाई सरकारको प्रवक्ता नियुक्त गरेकाे हाे ।