भारतीय आम आदमी पार्टीका नेता अरविन्द केजरिवालले गलत काम गरेकै कारण नेपालका पूर्वप्रधानमन्त्री केपीशर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेको बताएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा उनले यस्तो बताएका हुन् ।
उनले भनेका छन्, ‘नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक गलत कामको कारणले पक्राउ भएका छन् ।’