काठमाडौं । सरकारले सातै प्रदेशमा महिलाको सुरक्षित आवागमनका लागि 'ब्लु बस' सञ्चालन ल्याउने भएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले शासकीय सुधार अन्तर्गत सय दिन भित्रमा पहिलो चरणमा सय दिनमा २५ वटा बस सञ्चालनमा ल्याउने भएको हो ।