काठमाडौं । सरकारले विभिन्न बेटिङ खेल्ने सट्टेबाजी एपहरु २४ घण्टाभित्र बन्द गर्ने निर्णय गरेको छ ।
सरकारले शासकीय सुधारका १०० काम सार्वजनिक गर्दै सट्टेबाजी एपहरु सञ्चारमन्त्रालयले २४ घण्टाभित्र बन्द गर्ने निर्णय गरेको हो ।