सरकारले भदौ २४ गतेको घटनाको छानबिन गर्न उच्चस्तरीय समिति बनाउने

काठमाडौं । सरकारले भदौ २४ गतेको घटनाका सम्बन्धमा  अनुसन्धान गर्न समिति बनाउने भएको छ । 

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेका सय वटा शासकीय सुधारका काम अन्तर्गत भदौ २४ गतेकोसत्यतथ्य छानबिन गर्न एक साताभित्र उच्चस्तरीय समिति गठन गर्ने भएको हो ।

Share News