उपसभामुखमा एमालेले मतदान नगर्ने

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचनमा नेकपा एमालेले भाग नलिने भएको छ । शुक्रबार संसदमा उपसभामुखका लागि मतदानअघि प्रस्तावक र समर्थकले बोल्ने क्रम जारी छ । 

संसदमा बोल्दै एमालेका सांसद मोहम्मद इस्तियाक राईले एमालेले मतदान नगरेर तटस्थ बस्ने निर्णय गरेको बताए । 
 

Share News