नेप्सेको जिम्मेवारी सहसचिव अमृत लम्साललाई

काठमाडौं । नेपाल स्टक एक्स्चेन्जको अध्यक्षमा अर्थमन्त्रालयका सहसचिव तथा प्रवक्ता अमृत लम्साल नियुक्त भएका छन् ।

वैशाख १५ पछि अध्यक्षविहीन भएको नेप्सेमा अर्थमन्त्री स्वर्णिम वाग्लेले लम्साललाई पठाएका हुन् ।

लम्साल हाल नेपाल रिइन्स्योरेन्सको पनि अध्यक्ष  हुन् । 

Share News