मेसीको पहिलो विश्वकप ह्याट्रिक

काठमाडौं । विश्वकपअन्तर्गतको समूह ‘जे’ अन्तर्गत अल्जेरियाविरुद्धको खेलमा लियोनल मेसीले ह्याट्रिक गरेका छन् । 

मेसीले १७ औं मिनेट, ६० औं मिनेट र ७६ औं मिनेटमा गाेल गर्दै ह्याट्रिक गरेका हुन् ।

मेसीले ह्याट्रिक गरेसँगै जर्मनीका मिरोस्लाब क्लोचको सर्वाधिक गोलकर्ताको रेकर्ड बराबर गरेका छन् । मेसीले विश्वकपमा १६ गोल पुर्याइसकेका छन् ।

खेल कानसस सिटी स्टेडियममा भइरहेको हो । 

अर्जेन्टिना २०२२ को विश्वकप विजेता हो ।

Share News