गणेश नेपालीको आत्मदाह प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन

काठमाडौं । सरकारले मुगुका युवा गणेश नेपालीको आत्मदाह प्रकरणबारे छानबिन गर्न न्यायिक समिति गठन गरेको छ । 

बुधबार (आज) बसेको मन्त्रिपरिषद बैठकले समिति गठन गर्ने निर्णय गरेको हो ।

उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको हो ।

Share News