काठमाडौं । इलामको इरौंटारबाट कागज बनाउनका लागि झापातर्फ अम्रिसोको सिठा ढुवानी गरिँदै । अम्रिसोको सिठा, फूल र घाँससमेत उपयोगी छ । रासस