द्रुतमार्ग शिलान्यस, काठमाडौंबाट तराई १ घण्टामै पुग्ने प्रतिक्षा अब चार वर्षमात्रै

<p>काठमाडौं । गृहकार्य थालेको झण्डै एक दशकमा देशकै रणनीतिक महत्वको काठमाडौं मधेस जोड्ने द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माण सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार निजगढमा द्रुतमार्ग शिलान्यास गरे । कसले, कुन मोडलमा बनाउने भन्ने लामो खिचातानीपछि सरकारले गत बैशाख २१ मा रणनीतिक महत्वको ७६ किलोमिटर सडक निमार्णको ब्यवस्थापकीय जिम्मेवारी नेपाली सेनालाई दिएको थियो [&hellip;]</p>

काठमाडौं । गृहकार्य थालेको झण्डै एक दशकमा देशकै रणनीतिक महत्वको काठमाडौं मधेस जोड्ने द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माण सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार निजगढमा द्रुतमार्ग शिलान्यास गरे ।

कसले, कुन मोडलमा बनाउने भन्ने लामो खिचातानीपछि सरकारले गत बैशाख २१ मा रणनीतिक महत्वको ७६ किलोमिटर सडक निमार्णको ब्यवस्थापकीय जिम्मेवारी नेपाली सेनालाई दिएको थियो ।

द्रुतमार्ग निर्माणले पहाड र मधेशलाई आर्थिक र भौतिक मात्र नभई मनोवैज्ञानिक रुपमा समेत निकट बनाउने धारण प्रधानमन्त्री तथा प्रधानसेनापतिले व्यक्त गरेका छन् ।

यो मार्ग बनाउने नेपालीको लामो सयमको चाहना पनि पूरा हुने भएको छ । कान्तिपुर दैनिकबाट ।

Share News