काठमाडौं । विस्वस्तरीय डिजाईन र सुविधा सम्पन्न उत्पादनको लागि प्रख्यात गोदरेज ब्राण्डले लामो समय देखि नेपाली ग्राहकहरुको आवश्यता अनुसारको उत्पादन गरिरहेको छ । कम्पनीले नेपाली बजारमा २० लिटरको(सोलो) ओभन ९ हजार १ सय रुपैयाँ, २० लि.(ग्रील) १० हजार ९ सय ९० रुपैयाँ, २३ लि. को (कनभेक्सन) १८ हजार ९ सय ७० रुपैयाँ र ३० लि. कै ( कनभेक्सन) २० हजार ६ सय ९९ रुपैयाँमा पाइने कम्पनीले जनाएको छ ।
३०३ इन्स्टा कुक मेन्यु, एक्प्रेस कुकिङ, स्टिेन्लेस स्टिल क्याभिटि, जेट डिफ्रोस्ट जस्ता विशेषता रहेको गोदरेजका माइक्रो वेभ ओभन चौधरी समुह अन्तर्गतको इ.ओ.एल. प्रा.लि. ले नेपाली बजारमा ल्याएको हो ।